Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • बैंकिङ प्रणालीबाट ५० अर्ब खिच्दै राष्ट्र बैंक


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । बैंकिङ प्रणालीबाट केन्द्रीय बैंकले ५० अर्ब तान्ने भएको छ । आज आइतबार अपराह्न २ बजे नेपाल राष्ट्र बैंकले सो बराबरको निक्षेप उपकरण बोलकबोल गर्न लागेको हो ।

    १४ दिन अवधि रहेको उक्त उपकरण मङ्सिर २३ गते परिपक्व हुनेछ । बैंक तथा वित्तीय संस्थाले कम्तीमा १० करोड र त्योभन्दा बढी ५ करोडले भाग जाने जतिसुकै रकमका लागि बोलकबोलमा सहभागी हुन सक्नेछन् ।

     

  • ताजा समाचार