Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान निर्देशकमा डा. पोखरेल नियुक्त


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको निर्देशक (नीतितर्फ) मा डा.  जगदीशचन्द्र पोखरेल नियुक्त भएका छन् ।

    पोखरेललाई कांग्रेस उपसभापति एवम् केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्काले प्रतिष्ठानको निर्देशकमा नियुक्त गरेका हुन् ।

    कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति जारी गर्दै पोखरेललाई कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा ३६ ९घ० बमोजिम उपसभापति पौडेलले नियुक्त गरेको जानकारी दिए ।

  • ताजा समाचार