काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी०को टोलीले भक्तपुरस्थित उनकै निवासबाट पक्राउ गरेको हो ।