Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • २६ उपसचिवहरूको सरुवा, हेर्नुहोस् को कहाँ


    • गोर्खा ड्रीम
    •    

    karmachari

    काठमाडौँ । लेखा तर्फका २६ जना उपसचिवहरूको सरुवा गरिएको छ। महालेखा नियन्त्रक कार्यालयले विभिन्न मन्त्रालय, विभाग, आयोग तथा क्षेत्रीय कार्यालयहरूमा नयाँ जिम्मेवारी तोकिएको हो ।

    पछिल्लो समय कर्मचारीको सरुवा लहर चलेको छ । सरुवा नियमित प्रक्रिया भएपछि स्वच्छ र निष्पक्ष नहुने गरेको भन्दै कर्मचारीहरूले लामो समयदेखि असन्तुष्टि व्यक्त गर्दै आई रहेका छन् । सुशासन कायम गर्न कर्मचारीको व्यवस्थापन महत्त्वपूर्ण मानिने भएपछि त्यतातर्फ भने कसैले सोच्न सम्म भ्याएका छैनन् ।

  • ताजा समाचार