Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कोशीमा माओवादीले लियो सरकारलाई दिएको समर्थन फिर्ता


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्रीको रूपमा दिएको समर्थन माओवादीका सांसदहरूले फिर्ता लिएका छन् ।

    आज बैठक बसेर कोशी प्रदेश सरकारमाथिको समर्थन फिर्ता लिइएको प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले बताए ।

    सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिने निर्णय गरेको हो । प्रदेशसभा सचिवालयलाई पत्र पठाएर माओवादीले समर्थन फिर्ताको जानकारी दिएको छ ।

  • ताजा समाचार