Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सुनको मूल्य बढ्यो, आज तोलाको कति ?


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ५३ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुनको मूल्य स्थिर रहेको थियो ।
    यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ८५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

  • ताजा समाचार