Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • राष्ट्रिय वाणिज्य बैंकको उप-कार्यकारी अधिकृतमा थापा


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकको उप कार्यकारी अधिकृतमा राम कुमार थापा नियुक्त भएका छन् ।

    राष्ट्रिय वाणिज्य बैंक सञ्चालक समितिको साउन ३ गतेको निर्णय अनुसार मुख्य प्रबन्धक थापालाई बैंकको रिक्त रहेको तह ११ को उप कार्यकारी अधिकृत पदमा बढुवा गरिएको हो ।

    २०५४ सालमा शाखा अधिकृत (तह ७) को रूपमा तत्कालीन एनआइडिसी डेभलपमेन्ट बैंक (हाल राष्ट्रिय वाणिज्य बैंकमा गाभिएको)मा सेवा प्रवेश गरेका थापाले व्यवस्थापन विषयमा एमफिल उत्तीर्ण गरेका छन् ।

  • ताजा समाचार