Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • हिमा नदी र मार्सी धान खेती


    • गोर्खा ड्रीम
    •    

    जुम्लाको कनकासुन्दरी गाउँपालिका-४, हाट सिंजामा रहेको हिमा नदी र नदीको आसपासमा देखिएको हरियाली मार्सी धान खेती तथा बस्तीको दृश्य। अग्लो स्थानमा यहाँ फल्ने मार्सी धानको स्वदेश तथा विदेशमा माग बढ्दो क्रममा रहेको छ । तस्बिरः सुरेश आचार्य