Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • ढोडे गोकुल ‘मिल’ चरा


    • गोर्खा ड्रीम
    •    

    दाङ । दाङको घोराही उपमहानगरपालिका–१८ स्थित अम्बापुरमा देखिएको ढोडे गोकुल चरा । यो चरा कराउँदा मिलजस्तो आवाज निकाल्ने भएर मिल चरा पनि भन्ने गर्दछन् । तस्बिर ः कुलदीप न्यौपाने