Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • रुविनाको शतकसँगै नेपालले मालदिभ्सलाई दियो २२८ रनको लक्ष्य


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपालले मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताको समूहगत चरणको अन्तिम खेलमा मंगलबार मालदिभ्सलाई जितका लागि दुई सय २८ रनको लक्ष्य दिएको छ ।

    टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले २० ओभरमा चार विकेट गुमाएर दुई सय २७ रन बनाएको हो । जारी प्रतियोगितामा कुनै पनि टोलीले बनाएको यो सर्वाधिक रन हो ।

    नेपालका लागि रुविना क्षेत्रीले शतक र पूजा महतोले अर्ध शतक बनाए ।

  • ताजा समाचार