Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • नेपालले दियो बंगलादेशलाई १७० रनको लक्ष्य


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । आईसीसी यू-१९ विश्वकपअन्तर्गत सुपर सिक्सको पहिलो खेलमा नेपालले बंगलादेशसामु १७० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

    बुधबार दक्षिण अफ्रिकाको मनगंग ओभलमा टस जितेर ब्याटिङमा आएको नेपालले ४९.५ ओभरमा सबै विकेट गुमाएर १६९ रनको योगफल खडा गर्‍यो ।

    नेपालका लागी विशाल विक्रम केसीले सर्वाधिक ४८ रन बताए भने कप्तान देव खनालले ३५ रन बनाए ।

  • ताजा समाचार