Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • रमेश बस्नेत एसएसपीमा बढुवा


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । एसपी रमेशकुमार बस्नेत वरिष्ठ उपरीक्षक (एसएसपी)मा बढुवा भएका छन् । उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बस्नेतलाई बढुवा गर्ने निर्णय गरेका हुन् ।

    माघ ७ मा बढुवा समितिको बैठकले बस्नेतलाई एसएसपीमा बढुवा गर्न सिफारिस गरेको थियो ।

    बस्नेलाई बुधवार प्रहरी महानिरीक्षक वसन्त कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

  • ताजा समाचार