Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • मुक्तक


    • गोर्खा ड्रीम
    •    

    सताउँछन् तिम्रा  यादहरू लगातार, अरू के भनूँ ?
    तिमीले बुझ्न सकेनौँ मायाको सार, अरू के भनूँ ?
    घृणा त मैले पाएकी थिएँ, बेला-बेलामा तिमीबाट,
    केवल~पाइएन तिम्रो~चोखो प्यार, अरू के भनूँ ??
                                       हिउँकला हाँसी खतिवडा
  • ताजा समाचार