Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । प्रि-ओपन सेसनमा आज नेप्से परिसूचक सामान्य अंकले घटेको छ। नेप्से परिसूचक १.६४ अंकले घटेर २६२६.६१ अंकमा पुगेको हो।

    यो समयमा ३३ स्क्रिप्सको १ हजार ३९१ कित्ता सेयर १५ लाख ११ हजार ६०४ रुपैयाँमा खरिदबिक्री भएको छ ।

    प्रि-ओपन सेसनमा कारोबारमा आएका स्टक्समध्ये १३ वटाको मूल्य बढ्यो भने १७ वटाको घटेको छ। १ स्टकको मूल्य भने यो समयमा स्थिर रहेको छ ।

  • ताजा समाचार