Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • तोलामा १२०० घट्यो सुनको भाउ


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । शुक्रबार सुनको भाउ तोलामा १२०० रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला १ लाख ५३ हजार रुपैयाँ मूल्य तय गरेको छ । अघिल्लो दिन १ लाख ५४ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

    त्यस्तै चाँदीको भाउ ६५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १९२५ रुपैयाँ रहेको चाँदी यस दिन १८६० रुपैयाँमा झरेको छ ।

  • ताजा समाचार