Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल०को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ ९क्यान० ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन् ।

    यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२ः१५ मा हुनेछ । फाइनल खेल ६ पुसमा हुनेछ ।

    हेर्नुहोस् खेल तालिका :

  • ताजा समाचार