Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • निरौला र पाण्डेय सर्वोच्चको न्यायाधीश नियुक्त


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नृपध्वज निरौला र नित्यानन्द पाण्डेय सर्वोच्च अदालतको न्यायाधीश नियुक्त भएका छन् ।

    राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा १२९ (२) बमोजिम निरौला र पाण्डेयलाई न्यायाधीश नियुक्त गरेका हुन् ।

    संसदीय सुनुवाइ समितिले शुक्रबार मात्र निरौला र पाण्डेयको नाम अनुमोदन गरेको थियो ।

  • ताजा समाचार