Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • प्रशासन सेवाको लिखित नतिजा सार्वजनिक (नतिजासहित)


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । लोक सेवा आयोगले प्रशासन सेवाको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।

    आयोगको केन्द्रिय कार्यालयले आइतबार सूचना जारी गरी प्रशासन सेवाको लिखित नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।

    आयोगले नेपाल राष्ट्र बैंकको वि.नं. ७, ८ र ९/२०८० (आ.प्र.) प्रशासन सेवा, विभिन्न तह तथा पदहरूको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

    हेर्नुहोस् नतिजा loksewo (1) (1)

     

     

     

  • ताजा समाचार