Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • मालदिभ्स १३ रनमा अलआउट, नेपाल २१४ रनले विजयी


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ। एसीसी महिला प्रिमियर लिग क्रिकेटमा नेपालले मङ्गलवार मालदिभ्सलाई २ सय १४ रनले हराएको छ।

    २ सय २८ रनको लक्ष्य पाएको मालदिभ्स १३ रनमा अलआउट भयो।

    नेपालकी अस्मिना कर्माचार्यले ४ तथा पूजा महतो र रुबिना क्षेत्रीले ३र३ विकेट लिए ।

    अस्मिनाले ४ ओभरमा ७ रन, रुबिनाले ३।५ ओभरमा २ रन र पुजाले ३ ओभरमा २ रन खर्चिएका थिए ।

    लगातार ३ जितसँगै नेपाल शीर्ष स्थानमा रहँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

  • ताजा समाचार