Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • क्यानडाविरुद्धको एक दिवसीय सिरिजमा नेपालको क्लिन स्विप


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपालले क्यानडाविरुद्धको तीन खेलको एक दिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले आज भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

    क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

  • ताजा समाचार