चितवन । चितवनको फिस्लिङ-शक्तिखोर सडकअन्तर्गत इच्छाकामना गाउँपालिका-२ मायाटारमा रहेको सय वर्ष पुरानो खरले छाएको घर । स्थानीयबासी टीका गुरुङले खरको छानोले छाएको पुरानो घरलाई घरवास (होमस्टे) बनाएर सञ्चालन गरेपछि आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ । तस्बिरः कृष्ण आचार्य