Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • दिपेशको सानदार बलिङमा नेपाललाई बहराइनले दियो ७८ रनको लक्ष्य


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । एसीसी यू–१९ प्रमियर कप क्रिकेटमा बहराइनले नेपाललाई ७८ रनको झिनो लक्ष्य दिएको छ ।

    टस जितेर पहिले ब्याटिङ गरेको बहराइनले ३७ दशमलव ५ ओभरमा अलआउट हुनु पूर्व ७७ रन मात्रै जोड्न सक्यो ।
    नेपालका लागि दिपेश कँडेलले सर्वाधिक ६ र दुर्गेश गुप्ताले चार विकेट लिए ।

    बहराइनका मुहममद बसिल अब्दुल हक्कीमले ३४ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

  • ताजा समाचार