Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • मन्त्रिपरिषद्को बैठक बस्दै


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । मन्त्रिपरिषद्को बैठक बस्दैछ । दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

    मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ ।

  • ताजा समाचार