Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कर्णालीले चितवनलाई दियो १७६ रनको लक्ष्य


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)को इलिमिनेटरअन्तर्गतको खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई १७६ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले ६ विकेट गुमाएर १७५ रन बनाएको हो ।

    एनपीएलमा पहिलो खेल खेलेका कर्णालीका लागि ओपनिङ ब्याटर जयकिशन अनिलभाइ कोल्सावालले ३९ बल खेल्दै ६ चौका र २ छक्का मदतमा सर्वाधिक ५३ रन बनाए ।

    यस्तै, बोसिस्टोले ३९ बल नै खेल्दै ३ चौका र२ छक्का मदतमा ५२ रन बनाए ।

  • ताजा समाचार