Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • एमाले पार्टी कार्यालय निर्माणका लागि दान दिएको जग्गा विवादसम्वन्धी रिट खारेज


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । सर्वोच्च अदालतले नेकपा एमाले पार्टी कार्यालय निर्माणका लागि दान दिएको जग्गा विवादसम्वन्धी रिट खारेज गर्ने फैसला गरेको छ ।

    न्यायाधीशद्धय अब्दुल अजिज मुसलमान र बालकृष्ण ढकालको इजलासले रिट खारेज हुने फैसला गरेको हो ।

    व्यवसायी मिनबहादुर गुरुङले दानमा दिएको जग्गाविरुद्ध अधिवक्ता ज्ञानबहादुर बस्नेतले रिट दायर गरेका थिए । उक्त रिटमा अन्तरकालिन अन्तरिम आदेश जारी गरेको थियो ।

  • ताजा समाचार