Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • एमाले सचिवालय बैठक मंसिर २५ मा बस्ने


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक यही मंसिर र २५ गते बस्ने भएको छ ।

    पार्टी कार्यालयका सचिव डा.भीष्म अधिकारीले मंसिर २५ गते दिउँसो ४ बजे सचिवालय बैठक डाँकिएको जानकारी दिए ।

    उनका अनुसार बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीको चीन भ्रमण, उपनिर्वाचन र समसामयिक राजनीतिक विषयमा छलफल हुने छ । बैठक ललितपुर, च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बस्ने छ ।

  • ताजा समाचार