Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कोशी प्रदेशका पूर्वमन्त्री अधिकारी प्रहरीको नियन्त्रणमा


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । कोशी प्रदेश सरकारका पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री लीलाबल्लभ अधिकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    नक्कली कागजात बनाएर ३ जनालाई जापान लगेको कसुरमा अनुसन्धानका लागि उनलाई नियन्त्रणमा लिइएको प्रहरीका एक जना उच्च अधिकृतले बताए ।

    उनलाई विराटनगरबाट काठमाडौँ ल्याइँदै छ ।

  • ताजा समाचार