Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • पूर्वडीआईजी जोशी पक्राउ


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । सहकारी ठगी प्रकरणमा पूर्व डिआइजी छविलाल जोशी पक्राउ परेका छन् । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार उनलाई काठमाडौँबाट नियन्त्रणमा लिइएको हो । उनी गोर्खा मिडियाका पूर्व सञ्चालक मध्ये एक हुन् ।

    गृह मन्त्री रमेश लेखकले आइतबार मात्रै सहकारी छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न भन्दै निर्देशन दिएका थिए । लगत्तै जोशीलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।

  • ताजा समाचार