Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • दुर्गा प्रसाईँ पक्राउ


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । प्रहरीले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको एक उच्च प्रहरी अधिकृतले  जानकारी दिए ।

    उनलाई प्रहरीको टोलीले आइतबार भक्तपुरस्थित आफ्नै निवासबाट पक्राउ गरेको हो । उनीमाथि साइबर अपराधको मुद्दा छ ।

     

  • ताजा समाचार