Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सुदूरपश्चिम सरकारले आज बजेट ल्याउँदै


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । सुदूरपश्चिम प्रदेश सरकारले आज बजेट ल्याउने भएको छ । बजेटको प्राथमिकता, नीति तथा कार्यक्रम सदनबाट पास भइसकेकाले त्यसैको आधारमा नै बजेट ल्याउन लागिएको सरकारले जनाएको छ ।

    यसअघि एकीकृत समाजवादीका नेता दीर्घ सोडारी नेतृत्वको प्रदेश सरकारले असार १ गते चालू आर्थिक वर्ष २०८१/८२ को बजेट ल्याएको थियो । प्रदेश सभाबाट बजेट पारित नहुँदै सोडारी नेतृत्वको सरकार ढलेपछि बजेट प्रदेश सभामा अलपत्र परेको थियो ।

  • ताजा समाचार