Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • मुख्यमन्त्री कमलबहादुर शाहलाई भेट्न नमिल्ने


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले व्यक्तिगत, संस्थागत र सामूहिक भेटघाट बन्द गरेका छन् ।

    कार्य व्यस्तताका कारण उनले भेटघाट बन्द भएको मुख्यमन्त्रीको निजी सचिवालयले जानकारी दिएको छ ।

    हालै दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका शाह विश्वासको मत लिने तयारीमा छन् ।

    उनको कार्य व्यस्तता रहेकाले बधाइका कार्यक्रमहरु पनि बन्द गरिएको सचिवालयले जनाएको छ ।

     

  • ताजा समाचार