Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • कक्षा १२ को नतिजा सार्वजनिक, १ लाख ८७ हजार विद्यार्थी अनुतिर्ण


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । एक लाख ८७ हजार २१ जना ननग्रेडिङ (एनजी) आएको छ ।

    परीक्षामा सहभागी भएका नियमति तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् ।

    आज सार्वजनिक भएको नतिजामा ५२ प्रतिशत अर्थात २ लाख ३ हजा ८४७ जना विद्यार्थी उतिर्ण भएका छन् । ४८ प्रतिशत विद्यार्थीको एनजी आएको हो । त्यस्तै ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ९ हजार ५९१ रहेका छन् भने १०२ जनाको परीक्षा रद्ध भएको छ ।

  • ताजा समाचार