Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • एमालेको विदेश विभाग प्रमुखमा महासेठ


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेकपा एमालेले विदेश विभाग प्रमुखको जिम्मेवारी पार्टी सचिव रघुवीर महासेठलाई दिएको छ ।

    कोशी प्रदेशको जिम्मेवारीबाट हटेका महासेठलाई विदेश विभाग प्रमुखको जिम्मेवारी दिने सचिवालय बैठकले निर्णय गरेको छ । यो विभाग महासेठ आफैले मागेका थिए ।

    यसअघिका विदेश विभाग प्रमुख राजन भट्टराई भने बागमी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।
  • ताजा समाचार