Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • त्रिभुवन विश्वविद्यालयमा यस वर्ष पनि दोहोरियो हुबहु प्रश्नपत्र


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले सञ्चालन गरेको परीक्षामा फेरि प्रश्नपत्र दोहोरिएको पाइएको छ ।

    मानविकी तथा सामाजिक शास्त्र संकायको डीन कार्यालयले सञ्चालन गरेको स्नातकोत्तर पहिलो सेमेस्टरको संस्कृत काव्यशास्त्र विषयको प्रश्नपत्र अघिल्लो वर्षको हुबहु दोहोरिएको हो ।

    विगतमा पनि प्रश्नपत्र दोहोरिँदा कर्मचारीलाई दोष देखाएर उच्च अधिकारीहरू उम्किने गरेका थिए ।

    No description available.

  • ताजा समाचार