Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • लुम्बिनी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ 


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।

    एमाले संसदीय दलका उपनेता समेत रहेका आर्चायलाई सोमबार संविधान १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा  नियुक्त गरिएको थियो ।

    आचार्यले आजै ८ सदस्सीय मन्त्रिमण्डल विस्तार गरेका छन् ।

  • ताजा समाचार