Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • यातायात व्यवस्था विभागका महानिर्देशकमाथि दुर्व्यवहार


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालमाथि दुर्व्यवहार भएको छ । सोमबार विभागको कार्यालय मीनभवनमै रिजालमाथि दुर्व्यवहार भएको हो ।

    लाइसेन्स घोटाला प्रकरणमा छानबिन गरेको विषयलाई लिएर आफूमाथि दुर्व्यवहार भएको उनले बताए ।

    स्रोतका अनुसार क्रान्तिकारी युवा संगठनले दुर्व्यवहार गरेको हो । दुर्व्यवहार गर्ने युवाहरूको खोजी भइरहेको प्रहरीले जनाएको ।

  • ताजा समाचार