Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • सुन तस्करी जाँचबुझ आयोगले दिपेश पुनसँग लियो बयान


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले दीपेश पुनसँग बयान लिएको छ ।

    आयोगले आइतबार अखिल क्रान्तिकारीका महासचिव पुनसँग बयान लिएको हो । उनी पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन पासाङका छोरा हुन् ।

    आयोगले माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा लगायतसँग पनि बयान लिइसकेको छ ।

  • ताजा समाचार