Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • गायक दुर्गेशमाथि जुत्ता प्रहार


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । स्याङ्जामा चलिरहेको महोत्सवमा गायक तथा मोडल दुर्गेश थापामाथि प्रस्तुति दिइरहँदा दर्शकले जुत्ता प्रहार गरेका छन् । स्याङ्जामा आयोजित वालिङ महोत्सवमा शनिबार राति एक युवकले थापालाई जुत्ता प्रहार गरेका हुन् ।

    महोत्सवमा प्रस्तुति दिइरहेको बेला २७ वर्षीय एक युवकले गायक थापालाई जुत्ता प्रहार गरेको एक भिडियोमा देख्न सकिन्छ ।

    महोत्सवमा दुर्गेश थापाको प्रस्तुति चलिरहेको बेलामा एक युवकले जुत्ता प्रहार गरेको प्रहरीले जनाएको छ ।

  • ताजा समाचार