Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • काँग्रेस निकट थारू संघमा ९८ जना सदस्य मनोनीत (सूचीसहित)


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपाली काँग्रेस निकट नेपाल थारू सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिमा ९८ जना सदस्य मनोनीत भएका छन्।सभापति शेरबहादुर देउवाले आज ती सदस्यहरू मनोनीत गरेका हुन्। नेपाल थारू सङ्घ शिवनारायण महतो गुरौको अध्यक्षतामा छ । सङ्घको केन्द्रीय तदर्थ कार्यसमितिको सदस्यमा पार्टी सभापति देउवाले मनोनीत गरेकाहरुको नामावली काँग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सार्वजनिक गरेका छन्।

    This image has an empty alt attribute; its file name is image-177-560x768.png

    This image has an empty alt attribute; its file name is image-178-560x768.png

  • ताजा समाचार