Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • ७ बुँदे कार्यान्वयनमा कांग्रेस दृढ छ : शेरबहादुर देउवा


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारले राम्रो काम गरिरहेको बताएका छन् ।

    संसद्‌को हिउँदे अधिवेशन सम्बोधन गर्दै देउवाले आगामी दिनमा पनि राम्रो काम गर्ने विश्वास गरे ।

    उनले भने, ‘विगतमा राजनीतिक स्थिरता नुहँदा राजनीतकि र आर्थिक नोक्सान भएकाले यो सरकार बनेको हो।’ उनले नेकपा एमालेसँग भएको कार्यान्वयनमा कांग्रेस दृढ रहेको बताए ।
    ‘सात बुँदे कार्यान्वयनमा सन्दर्भमा कांग्रेस दृढ छ । यो सहमति कार्यान्वयन हुनेछ । र, अन्य राजनीतिक दलहरुको ९सत्तारुढ० पनि निरन्तर सहयोग रहने विश्वास रहेको छ’, देउवाले भने ।

     

  • ताजा समाचार