Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • काठमान्डुले टस जितेर विराटनगरविरुद्ध बलिङ गर्दै


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेपाल प्रिमियर लिगमा काठमान्डु गुर्खाजले विराटनगर किंग्सविरुद्ध पहिले बलिङ रोजेको छ । काठमान्डुका कप्तान करण केसीले टस जितेर बलिङ रोज्दै विराटनगरलाई ब्याटिङको निम्तो दिएका हुन् ।

    प्लेअफको सम्भावना कायम राख्न काठमान्डुलाई यस खेलमा ठूलो जित आवश्यक छ । यस खेलमा पराजित भएका काठमान्डु लिग चरणबाटै बाहिरिनेछ । विराटनगर भने लिगबाट बाहिरिसकेको छ ।

    विराटनगर किंग्स : लोकेश बम, निकोलस किर्टोन, स्कट एडवार्ड्स, राजेश पुलामी, बसिर अहमद, दिपक बोहरा, क्रिस सोल, सन्दीप लामिछाने, सुवास भण्डारी, इस्मत आलम, अनिल खरेल

    काठमान्डु गुर्खाज : स्टेफेन इस्किनाजी, माइकल लेभिट, भीम शार्की, जेरार्ड एरासमस, शंकर राना, प्रतिक श्रेष्ठ, रासिद खान, करण केसी, शाहब आलम, दिपेश कँडेल, डान डौथवेट

  • ताजा समाचार