Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • अन्तिम खेलमा लुम्बिनी पराजित, कर्णालीको रोमाञ्चक जित


    • गोर्खा ड्रीम
    •    

    काठमाडौं । नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्सको यात्रा पराजयमा अन्त्य भएको छ । आफ्नो अन्तिम खेलमा लुम्बिनीले कर्णाली याक्ससँग ५ रनको साँघुरो हार स्वीकार्यो ।

    आजको जितले कर्णाली प्लेअफको नजिक पुगेको छ ।
  • ताजा समाचार