Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • प्रधानमन्त्री ओली बेइजिङबाट काठमाडौँ प्रस्थान


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । चीनको चार दिने भ्रमण सम्पन्न गरी प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश प्रस्थान गरेका छन् ।

    प्रधानमन्त्री ओलीलाई चीनका उपपरराष्ट्रमन्त्री सुन बेइदोङले बेइजिङ क्यापिटल अन्तर्राष्ट्रिय विमानस्थलमा स्थानीय समय अनुसार बिहान ११ बजे बिदाइ गरेका हुन् ।

    प्रधानमन्त्री ओली नेपाली समय अनुसार दिउँसो २स्३० बजे काठमाडौँ पुग्ने कार्यक्रम रहेको छ ।

  • ताजा समाचार