Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • ग्रेटर नेपालका फणिन्द्र नेपाल पक्राउ


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । ग्रेटर नेपाल अभियान्ता फणिन्द्र नेपाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाललाई बिहीबार शान्तिनगरबाट नियन्त्रणमा लिएको काठमाडौँ प्रहरी परिसरले जनाएको छ ।

    परिसरका एसपी नवराज अधिकारीले नेपाललाई नियन्त्रणमा लिएको पुष्टि गरे । ‘केही कुरा बुझ्नुपर्ने भएकाले नियन्त्रणमा लिएका हौँ’, उनले भने ।

  • ताजा समाचार