Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • अदालत लैजाँदै गर्दा दुर्गा प्रसाईँले भने-यो तस्करसँगको लडाई हो


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले तस्करसँग आफ्नो लडाई जारी रहेको बताएका छन् । अदालत लगिँदै गर्दा उनले प्रहरी घेराबाट भने-‘तस्करसँगको लडाइँ हो है यो ।’

    उनको आज म्याद थप हुँदै छ। प्रहरीले हिजो पक्राउ गरेर प्रसाईँलाई आज पेस गरेको हो ।

    प्रसाईँलाई प्रहरीले पक्राउ गरेको विरोधमा आज प्रदर्शनको तयारी गरिएको छ । माइतीघर मण्डलामा प्रसाईँ नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले प्रदर्शन गर्न लागेको हो ।

  • ताजा समाचार