Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • पूर्वमन्त्री मनाङे कारागार चलान


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ। पूर्वमन्त्री दीपक मनाङेलाई डिल्लीबजार कारागार चलान गरिएको छ ।

    मनाङे ज्यान मुद्दामा दोषी ठहर भएका थिए । जिल्ला अदालत काठमाडौँको फैसला कार्यान्वयन अधिकारीले डिल्लीबजार कारागार चलाउन आदेश दिएका हुन् ।

  • ताजा समाचार