Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • काँग्रेसको जनसम्पर्क समिति समन्वय विभागमा २८ सदस्य मनोनीत


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको नेपाली जनसम्पर्क समिति समन्वय विभागमा सदस्यहरू मनोनीत गरेका छन् ।

    सभापति देउवाले केन्द्रीय सदस्य किरणराज शर्मा पौडेल प्रमुख रहको उक्त विभागमा आज २८ सदस्य मनोनीत गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

  • ताजा समाचार