Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • गण्डकीमा एमालेले टुंग्यायो चार मन्तीको नाम


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ । नेकपा एमालेले गण्डकी प्रदेशमा मन्त्री हुने चार जनाको नाम टुंग्याएको छ ।

    बागलुङका कृष्ण पाठक, कास्कीका प्रकाशबहादुर केसी, पर्वतका मित्रलाल बस्याल, नवलपुरकी पद्मा जिसीको नाम एमालेले टुंग्याएको स्रोतले बताएको छ ।

    आजै शपथको तयारी रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ।

  • ताजा समाचार