Gorkha Dream
  • २०८२ भदौ १२, बिहिबार
  • लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त


    • गोर्खा ड्रीम
    •    

    काठमाडौँ। लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् ।

    सोमबार दिउँसो ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश भएको थियो ।

    एमालेका २९ तथा काँग्रेसका २७ सांसदहरूले हस्ताक्षर गरेको पत्र बुझाएका थिए । प्रदेश प्रमुख अमिक शेरचनले धारा ७६ को उपधारा २ अनुसार आचार्यलाई नियुक्त गरेका हुन् ।

  • ताजा समाचार